श्रमबिना सम्बृद्धि कसरी सम्भब हुन्छ ?बासुदेब सेडाइ
कुनै पनि मुलुककाे बिकास हुन त्यो मुलुकका प्रतेक नागरिक श्रमजीवी हुनुपर्छ अर्थात श्रममा लाग्नुपर्छ । श्रम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारकाे हाे । कृषि , जलविद्युत र पर्यटनको प्रचुर संभावना...

