कथाकार रविन्द्र केसीद्वारा लिखित कथा संग्रह “सम्बन्धको दोबाटो “लोकार्पण
				प्रतिभा भट्टराई २०८० साल पौष १५  /लोकप्रीय कथाकार रविन्द्र केसीले कथा संग्रह सम्बन्धको दोबाटो लोकार्पण गरेका छन्।२०८० साल पौष १४ गते शनिबारका दिन लेखनाथ हल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक...			
		

 
                 
                 
                 
                 
                 
                 
                 
                 
                