सूर्योदय योग साधना केन्द्रद्वारा सञ्चालित ३६ दिने सहयोग शिक्षक तालिम सम्पन्न

प्रतिभा भट्टराइ,पुष,०२,०८०/  पतञ्जलि योग समिति नेपालको तत्वावधान र बागमती प्रदेश काठमाण्डौ जिल्लाकाे सहकार्य मा तारकेश्वर नगरपालिका वडा नम्बर १० मा अवस्थित सूर्योदय योग साधना केन्द्रद्वारा आफ्नो नगरलाई योगमय बनाउने उद्देश्यले...

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका...

दाैडबाट ईतिहास रच्दै मनकुमार

 रमिला बस्नेत,काठमाण्डाै,आइतबार, मंसिर २४, २०८०/  ट्रायलमान्डुको आयोजनामा गत शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।गुर्जे भञ्ज्याङबाट सुरु भएर झुलेमा सम्पन्न भएको...

श्रम शोषणमा परेकी महिलाको उद्धार

बेनी (म्याग्दी), २१ मङ्सिर / रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत...

युवाहरुका लागि प्रेरणाका स्रेात, भुपेन्द्र बुढाथोकी

रमिला बस्रनेत,उदयपुर/ पेशाले प्रहरी निरिक्षक रहेका बुढाथोकी एक उदयमान सर्जक पनि हुन्। २०५१ सालमा सल्यान जिल्लामा जन्मिएका उनी बाल्यकालदेखि नै कबिता, गजल लेख्ने र पढने गर्थे।६-७ बर्षको हुँदा नै उनका...

रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

काठमाडौँ, २० मङ्सिर : ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन...

उत्पत्तिका एकादशी महिमा

मिति २०८० साल मङ्गसिर २२ गते शुक्रबार एकादशी तिथी २३ गते प्रात: ४ / २६ बजेसम्म त्यसपछि द्वादशी आरम्भ हुनेछ।त्यसैले मार्गशीर्ष महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले एक महिनामा कम्तिमा...

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक, २० मङ्सिर/ इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा...

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ, १७ मंसिर : प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...