पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्नेःबिजुक्छे
भक्तपुर, १५ मङ्सिर०७५/ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ । सो अवसरमा विद्यार्थीद्वारा...

