विराटनगरमा आगलागी,करीब तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट
विराटनगर, १५ मङ्सिर ०७५/ विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करीब ३ बजे भएको सो आगलागीमा...