दिवंगत पितृका नाममा दीपदान गरिँदै बालाचतुर्दशी पर्व मनाइदै
–पूर्णप्रसाद मिश्र काठमाडौँ, १९मङ्सिर ०७५/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व...

