महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला, २० मङ्सिर०७५/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन्...

लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर२०, मंसिर०७५/ भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा...

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

काठमाडौं२०मंसिर०७५ / निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं...

बेलायत सरकारले गोर्खा माथी कपुटपुर्ण नीति ल्याउनु लागेको गेसोको आरोप

मिलन चाम्लिङ२०धरान०७५/ चार सुत्रिय माग शाहीत सुरु भए को गोरखा आन्दोलन ले स्थापना काल मा सामान्य जागरण र संगठन को बिस्तार मा समय खर्चिय पनि पछील्लो समय नेपाल मा संगठन...

पशुपतिलगायत शिवालयमा दीपदान गर्ने भक्तजनको भीड

काठमाडौँ, २० मङ्सिर०७५/ प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो...

बालाचर्तुदशी पर्व मनाइँदै,पशुपतिलगायत शिवालयमा सतबिज छरिंदै

काठमाडौँ, २० मङ्सिर ०७५/मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका...

आजको राशिफल २०७५ मार्गशीर्ष २० गते बिहीबार

वि.सं. २०७५ मार्गशीर्ष २० गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

धनगढी, १९ मङ्सिर ०७५/डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको...

सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव

काठमाडौँ१९मंसिर०७५/ सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले...

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं१९, मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो...