रिया साहित्य स्रष्टा सम्मान साहित्यकार राजेन्द्र सुवेदीलाई
काठमाडौँ, २२ मङ्सिर ०७५/ साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीलाई ‘रिया साहित्य स्रष्टा सम्मान’बाट आज सम्मानित गरिएको छ । एक सय नवौँ लक्ष्मी जयन्तीका अवसरमा रिया...

