आजको राशिफल२०७५ मार्गशीर्ष २८ गते शुक्रबार
वि.सं. २०७५ मार्गशीर्ष २८ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

