गायनसंगै मोड्लिङ अनि भिडियो निर्देशनमा प्रबिन श्रेष्ठ
काठमाण्डाै ०६मंङ्सीर०७८/ गायन क्षेत्रमा बिगत लामो समयदेखि आफुलाई एक युवा गायकको रुपमा चिनाउदै आइरहेको प्रबिन श्रेष्ठ अहिले गायनसंगै कलाकारितामा पनि देखिन थालेको छ । मिठो स्वरको धनी गायक प्रबिन केही...