युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा
काठमाडौँ, ७ मङ्सि/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा...

