मिस स्टेट विजेता अन्तर्राष्ट्रिय खेलाडी रमिलालाई गृह जिल्ला उदयपुरको बेल्टारमा भब्य स्वागत तथा सम्मान
उदयपुर०४ पुस ०७५/ उदयपुरको बेल्टार बाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलकाे माध्यम बाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई...

