बिहानै भूकम्पकाे धक्का
काठमाण्डाै०८पुस०७५/काठमाडौंसहित आसपासका जिल्लाहरूमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।...

