नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा
काठमाडौँ, ११ पुस ०७५/ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ ।आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो । झाले सत्तारुढ दल नेपाल...

