बिदेशीले नागरिकता पाउनुहुन्न भन्दा भाैतीक कारवाही गर्न खाेजीयाेःभिम रावल (भिडीयाे)
पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार काठमाण्डाैकाे डील्लीबजार भाेजन गृहमा आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान...

