ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचरमा आगलागी
काठमाडौँ, २२ पुस ०७५/ ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा गए राती आगलागी भएको छ ।भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा...

