शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं २९पुस/  शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोग तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो...

बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीमा दुर्घटना,३१ घाइते

धादिङ, २९ पुस/ काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको...

मोरङको पथरी शनिश्चरेका शर्मालाई एक लाख सहयोग प्रदान

उर्लाबारी, २८ पुस०७५/ वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ ।...

नेपालगञ्जमा  विद्युत् चुहिएर भएको आगलागीमा जलेर  एकको मृत्यु

खजुरा, २८ पुस०७५/ विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा...

‘ज्यानमारा’ छाउगोठ भत्काइयो

काठमाडौँ २८पुस०७५/ बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । ‘मृतकको परिवारकै सदस्य रहेका...

सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता माग गर्दै संयुक्त राष्ट्रसंघमा एक लाख हस्ताक्षर हस्ताक्षर बुझाइने

काठमाडौँ, २८ पुस ०७५/ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक...

विवेकशील साझा पार्टीमा विभाजन

काठमाडौँ, २७ पुस ०७५/ विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि...

लिस्नाेले मनायो राष्ट्रिय एकता दिवस

बासुदेव सेढाइ,२७पुस०७५/  २९७ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिस्नाे साहित्यिक मञ्च लमजुङले एक कार्यक्रमकाे अायाेजना गरि राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाकाे स्मरण गरेको छ ।...

झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु

बनियानी, २७ पुस ०७५/झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५०...

विश्व शान्तिको कामना सहित तारकेश्वर नगरपालिका ४ मा कोटिहोमको आयोजना

प्रतिभा भट्टरार्इ २६पुस०७५/ विश्व शान्तिको कामना सहित तारकेश्वर नगरपालिका मा कोटिहोमको आयोजना गरीएकाे छ ।  नागार्जुन डाँडाको फेदीमा रहेको अत्यन्त रमणिय स्थान जून तारकेश्वर नगरपालिका ४ मा अवस्थित छ। जहाँ रहेको...