शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित चौथो राष्ट्रिय योग दिवस–२०७५ सम्पन्न
नमराज भट्ट,१माघ/ शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित मंगलबार चौथो राष्ट्रिय योग दिवस–२०७५ मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रांगणसहित ७७ वटै जिल्ला तथा आयुर्वेदसम्बद्ध सबै...

