कीर्तिमानी ललितपुर अध्यक्ष स्वजनकाे भारतीय नटराज द्वारा भारतमा प्रसंसा

 रमिला बस्नेत,उदयपुर १ माघ/ हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म विभूषण पन्डित बिरजू...

घलेम्दीका साधारण शेयर बाँडफाँड

काठमाडौँ, १ माघ / घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन्...

भक्तपुर  सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक

 भक्तपुर, १ माघ / भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका...

सुलोचनाको अध्यक्षता नयाँ केन्द्रिय कार्यसमिति जिआइसीमा

मिलन चाम्लिङ, काठमाडौ १ माघ/अन्तरास्ट्रिय हरियाली मञ्च नेपालको शनिबार काठमाडौमा सम्पन्न भएको प्रहिलो महाधिवेशनबाट सुलोचना मगरको अध्यक्षता नयाँ कार्य समिति चयन भएको छ । काठमाडौंमा भएको पहिलो अधिवेशनले मगरको अध्यक्षतामा...

सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ, १ माघ/काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो । महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको...

मानसिक तन्दुरुस्तीको लागि राजयाेग

बासुदेव सेढाइ,१माघ०७५/  भाैतिक शरिर तन्दुरुस्तीकाे लागि शारीरिक याेगकाे जति अावस्यकता छ त्याे भन्दा कैयौं गुना महत्त्व राजयाेगकाे छ जसले बिचारमा शुद्धता मानवीय साेचाईमा तन्दुरुस्ती बनाउन र एउटा असल मानव बनाएर...

माघ २ गते सार्वजनिक बिदा

टीकापुर१माघ०७५ / माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका...

सप्तरीमा सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

सप्तरी, ३० पुस / सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र...

इलाका प्रहरी कार्यालय मेलम्चीले द्वारा अवैध मदिरा नष्ट

मेलम्ची, ३० पुस /इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न...

‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’

काठमाडौँ, ३० पुस ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ...