नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न काङ्ग्रेसकाे निर्देशन
काठमाडौँ, २ माघ / नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत...

