मनोरम प्रकितिको साथ र हिमालको काखमा बसेकी भगवती कालीन्चोक
प्रतिभा भट्टराई/ देवभूमि, तपोभूमि ,कर्मभूमि र पुण्य भूमि मानिएको हाम्राे देश नेपालमा यत्रतत्र छरिएर रहेका देवी र देवताका उत्पत्ति स्थल हरु जस्तै अत्यन्तै धार्मिक महत्व बोकेको स्थल हो कालिञ्चोक भगवती...

