अब साइबर अपराध गर्नेलाई १ करोडसम्म जरिवाना, १५ वर्ष जेल !

काठमाडौं ५माघ/ सरकारले साइबर अपराध गर्नेलाई एक करोड रुपैयाँ जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन,...

बन्दुक पड्किँदा मृत्यु

ताप्लेजुङ, ४ माघ / शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक...

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढने

काठमाडौँ, ४ माघ / नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको...

२४ घण्टामा ७ सय ६२ वटा सवारी साधन कारवाहीमा

काठमाण्डाै४पुस०७५/  प्रदेश १ मा ७६२ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३३ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने...

चितवन जिल्ला अदालतमा एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ / चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन्...

विराटनगरमा फेरि ‘मुनामदन’ मञ्चन गरिँदै

मिलन चाम्लिङ,  विराटनगर, माघ ३/विराटनगर र काठमाडौंको भव्य सफलतापछि ‘मुनामदन’ नाटक फेरि विराटनगरमा मञ्चन गरिने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुल सुशीला कोइराला नाटक घरबाट मञ्चन सुरू गरिएको सो नाटक...

सप्तरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान, ३ माघ/ अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार...

‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ३माघ/प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् ।उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे...

नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न काङ्ग्रेसकाे निर्देशन

काठमाडौँ, २ माघ / नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत...

कांग्रेसको भातृसंगठन ने बि संघको कार्यसमिति काम चलाउ, तदर्थ समिति ल्याउने तयारी”

रमिला बस्नेत,  माघ २ काठमाडौं/नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका...