राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँः कमल थापा
हेटौँडा, ८ माघ /राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर...

