भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
काठमाडौं, माघ ९/भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।...

