प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न,नेतृत्वमा प्रा.डा. रामचन्द्र अधिकारी

नमराज भट्ट,माघ१३/ प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले संघको नँया कार्यसमिति पनि चयन गरेको छ। शनिबार राजधानीमा आयोजित संघको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि नेपाली...

‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि धुर्मुस र सुन्तली सद्भावनादूत

विराटनगर, १३ माघ /प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि...

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघ /धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ...

स्वाइनफ्लुका ५ जना विरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक

काठमाडौं, माघ १३ । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक वृद्धि भएको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी...

काठमाडौँलाई मगन्तेरहित बनाउने अभियान सुरु

काठमाडौँ१३माघ / चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई मगन्तेरहित बनाउने अभियान सुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको...

आजदेखि मौसम सुधार हुने

काठमाडौँ१३ / करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली...

मलेशियामा एक नेपालीको मृत्यु

सोलुखुम्बु, १२ माघ / वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको...

जन्मदिनमा बृक्षराेपण अभियान अगाडि बढ्दै

बासुदेब सेढाइ, लमही दाङ माघ,१२/  बिश्व वातावरण सन्तुलन कायम राख्न र नेपाली माैलिक संकृतिकाे संरक्षण गर्न भन्दै राष्ट्रनिर्माण शक्तिका अध्यक्ष साथै नेपाल दशनामी युवा समाजका उपाध्यक्ष यबं संगठन बिभाग प्रमुख...

सिरहाको कर्जन्हा नगरपालिकामा बस दुर्घटना, एकको मृत्यु

लहान, ११ माघ / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्...

महायज्ञमा एक करोड ५७ लाख सङ्कलन

नारायणपुर, ११ माघ / दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन...