सरकार विरुद्धको आन्दोलनमा प्रहरीको दमन, इकाई सभापति तिमल्सिना घाइते
रमिला बस्नेत, काठमाडौं माघ १६/ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। आज सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले पनि बानेश्वरमा प्रदशन गरेको छ।...

