तारकेश्वर नगरपालिकाको चौथो नगरसभा सम्पन्न,चालू आर्थिक वर्षको पूँजीगत ७० करोड ८७ लाख र चालूतर्फ ४० करोड १३ लाख बजेट विनियोजन
काठमाडौँ, २३ माघ / तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७०...

