कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ, पौष २७/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ...

आज ३००औँ पृथ्वीजयन्ती मनाइँदै, पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

काठमाडौं पुस २७, २०७८/प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९...

देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

काठमाडौं २७ पुष २०७८, । कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको...

लोकतन्त्रले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुन्छ : पूर्वराजा शाह

काठमाडौं पौष २७, २०७८  / काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् । उन्नत दाबी गरिएको...

आजकाे राशिफल, वि.सं. २०७८ पौष २७

वि.सं. २०७८ पौष २७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ जनवरी ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व). इटहरी, सुनसरी, नेपालमा...

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

काठमाडौँ, २३ पुस/नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको...

राशिफल, वि.सं. २०७८ पौष २३

वि.सं. २०७८ पौष २३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ जनवरी ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

झापामा खानापकाउने ग्यास सिलिण्डर पड्किएर महिलाको मृत्यु

बनियानी, २२ पुस/ झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको...

राशिफल, वि.सं. २०७८ साल पौष २२ गते

वि.सं. २०७८ पौष २२ गते बिहीवार तदनुसार ई. सं. २०२२ जनवरी ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

मनोरम प्रकितिको साथ र हिमालको काखमा बसेकी भगवती कालीन्चोक

प्रतिभा भट्टराई/  देवभूमि, तपोभूमि ,कर्मभूमि र पुण्य भूमि मानिएको हाम्राे देश नेपालमा यत्रतत्र छरिएर रहेका देवी र देवताका उत्पत्ति स्थल हरु जस्तै अत्यन्तै धार्मिक महत्व बोकेको स्थल हो कालिञ्चोक भगवती...