मेलम्चीको ठेक्का तोडियो, धरौटी जफतको तयारी
काठमाडौं२५माघ / सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो...

