आजको राशिफल २०७५ फाल्गुन ०३ गते शुक्रबार

आज वि.सं. २०७५ फाल्गुन ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १५ तारिख, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने भीमा एकादशी व्रत, शल्य दशमी, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),...

पश्चिमी वायु सक्रियः तीन दिन बदली र वर्षा

काठमाडौँ, २ माघ / पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले...

शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ, २ फागुन / धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

–कृष्ण आचार्य भरतपुर, २ फागुन /पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।...

आजको राशिफल २०७५ फाल्गुन ०२ गते बिहीबार

आज वि.सं. २०७५ फाल्गुन ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १४ तारिख, आजको चाडपर्व र उत्सव : द्रोण नवमी, बैतडी गुजरमा बनारसी पूजा, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),...

निशुल्क सुगुर, प्रेसर जाँच सम्पन्न

 नमराज भट्ट, चितवन सौराहा फागुन २, सौराहा सामुदायिक स्वास्थ्य केन्द्र तथा रेस्टुरेन्टबार एसोसिएसन नेपालको आयोजना र चितवन मोडेल अस्पतालको सहयोगमा सौराहा फुड फेस्टिबलमा निशुल्क सुगर प्रेसर शिबिर सप्पन्न भएको छ। निशुल्क...

सिरहाको मिर्चैयामा बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु

लहान, १ फागुन / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।...

विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विपी राजमार्ग अवरुद्ध

सिन्धुली, १ फागुन / विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका...

३३ किलो सुन काण्डः थप दुई न्यायाधीश छानबीनमा

काठमाडौँ १फागुन/ सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा...

१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन

काठमाडौं१फागुन / नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन...