पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हेरेर बसे कांग्रेस नेता
फागुन १४, २०७५ काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्यो। तर, केन्द्रीय समिति बैठक बस्ने...

