हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
हेटौँडा, १४ फागुन /मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना...

