हिन्दु धर्मको कडा टिप्पणी गरेका मन्त्री पदमुक्त
काठमाडौं २२फागुन/ पाकिस्तानी प्रधानमन्त्री इमरान नेतृत्वमा बनेको सरकारका एक मन्त्रीले पदबाट राजिनामा दिएका छन् । पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान मन्त्री पदबाट पदमुक्त भएका हुन्...

