रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, नवीना लामाले दिइन् एक लाख
काठमाडाैं२३फागुन/ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना भएको छ।बुधबार मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा रु २०...

