भृकुटीमण्डपमा जारी महोत्सवमा अल्लोबाट बनेका कपडाप्रति आकर्षण

काठमाडौँ, २६ फागुन/ भृकुटीमण्डपमा जारी ‘१५अाैँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी,...

विप्लवसँग राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीकाे निर्देशन

सुर्खेत२६फागुन/ गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा...

आजको राशिफल २०७५ फागुन २६ गते, आइतबार

वि.सं.२०७५ साल फाल्गुन २६ गते । आइतबार । इस्वी सन् २०१९ मार्च १० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।...

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीचकाे सहमतिप्रति नेता रावलको विमति

काठमाडौँ, २५ फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा  आयोजित साक्षात्कारमा नेता...

आजको राशिफल २०७५ साल फागुन २५ गते

 वि.सं. २०७५ साल फागुन २५ गते शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २५:१३ बजेउप्रान्त...

राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता

काठमाडौँ, २५ फागुन/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच आज एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई...

तारकेश्वरमा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न

प्रतिभा भट्टरार्इ २४फागुन/  "समान सोच र व्यवहार संवृद्धि को आधार "भन्ने नाराका साथ २०७५ फागुन २४ गते अर्थात मार्च ८ का दिन १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा...

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन / भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको...

सरकार र सिके राउत बिच ११ बुँदे सहमति, राउतले छाडे छुट्टै राज्यको माग(हेराै सहमतिका बुदा)

काठमाडाैँ२३फागुन/ छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा भएको...

स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग

काठमाडौँ, २४ फागुन/ शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले  आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार...