सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीचकाे सहमतिप्रति नेता रावलको विमति
काठमाडौँ, २५ फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता...