सिराहामा बिहेकाे खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर १५ लाख मूल्य बराबरको क्षति
सिराहा,२९फागुन/ बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको...