मकवानपुरमा ट्रकमा आगजनी, विप्लव समूहले गरेको हुन सक्ने अनुमान
मकवानपुर३०फागुन/अज्ञात समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको...

