आजको राशिफल / वि.सं. २०७५ चैत्र ११ गते सोमबार
तदनुसार ई. सं. २०१९ मार्च २५ तारिख, चैत्र कृष्ण पञ्चमी, विशाखा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, वज्र योग, कौलव र तैतिल करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा)...

