अछाममा विप्लव समूह र प्रहरीबीच दोहारो भिडन्त
अछाम, चैत १३/ अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो।...