चितवनमा एकै परिवारका तीनजनाले गरे सामूहिक आत्महत्या
चितवन२२चैत्र/ चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा आमा,...

