धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ को मृत्यु
मिलन चाम्लिङ,धरान २५चैत्र/ धरान–१३ जिरोपोइन्टमा भएको दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा बस चालक धरान–८ का...

