काठमाण्डाै भाेसि टाेलमा श्रीनिशानकाे भब्यताका साथ पूजा सम्पन्न
काठमाण्डाै३०चैत्र /काठमाण्डाैकाे भाेसि टाेलमा रहेकाे निसान घरमा रहेकाे श्रीनिशानकाे भब्यताका साथ पूजा गरिएकाे छ ।काठमाण्डाै उपत्यका बिजय गरेपछि राजा पृथ्वीनारायण शाहले १८२६ शालकाे बडा दशैकाे फुलपातीकाे दिन काजी शिवरामसिंह बस्न्यातलाइ ...