टेण्डर, बिल भरपाई बिना खुल्लामञ्चमा सयौं सटर निर्माण, करोडौं घोटाला भएको आरोप
काठमाडौँ, ३ बैशाख । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले...