राष्ट्रपतिद्वारा छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने जङ्गी अड्डा भवनको समुद्घाटन
काठमाण्डाै१०बैशाख/ २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात आज वैशाख १०गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात...