विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा
विराटनगर १३बैशाख/ विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् । खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले...

