बृक्षराेपण गरेर कार्यक्रम उद्घाटन
बासुदेव सेढाइ,१५बैशाख/ लिस्नाे साहित्यिक मञ्च लमजुङले अाफ्नाे प्रथम स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । लमजुङको बेसीशहर ८ स्थित बिद्याबिकास बाेर्डिङ स्कुलमा एक बिशेश कार्यक्रमकाे अायाेजना गरिएको थियो ।...