रसुवागढी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति पाए ?
काठमाण्डाै, रसुवागढी हाइड्रोपावर (RHCL) ले बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेका साधारण शेयर बाँडफाँड भएको छ। उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन...

