सच्चा सहिदकाे सम्झनामा स्मृति सभा

बासुदेब सेढाइ,लमजुङ २१बैशाख/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिकाे बुढिकुवामा एक बिशेष कार्यक्रमकाे अायाेजना गरि जनयुद्धका सच्चा सहिद शिवजी तिवारीले साहदत प्राप्त गर्नुभएको १७ अाैं स्मृतिमा स्मृति सभा अायाेजना गरि...

जनता आवास (बारा र पर्सा) पूनर्निर्माण कार्यक्रम शुभारम्भ

काठमाण्डाै२१बैशाख/ नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा  "जनता आवास" (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर...

प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

काठमाडौं, २१ बैशाख । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति...

मातृ सम्मान दिवसः-प्रतिभा भट्टराइ

नारीका विविध रूपहरू मध्ये सबैभन्दा श्रद्धेय रूप नै आमा हो। सुन्दा र सम्झँदा मात्र पनि सितल र आनन्द लाग्ने याे जति स्नेही र पवित्र नाता अरु कुनै छैन। आमाकै ममता,...

आजको राशिफल २०७६ वैशाख २१ गते शनिबार

वि.सं. २०७६ वैशाख २१ गते शनिबार तदनुसार ई. सं. २०१९ मई ०४ तारिख, वैशाख कृष्ण अमावस्या, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, आयुष्मान् योग, चतुष्पाद र नाग करण, आजको चाडपर्व र...

डीएसपी कुमुद ढुंगेल निलम्बित

रौतहट, वैशाख २०/ रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन...

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं, वैशाख २० । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।...

शुक्रबार रातीबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२० वैशाख, काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको...

आजको राशिफल २०७६ वैशाख २० गते शुक्रबार

वि.सं. २०७६ वैशाख २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ मई ०३ तारिख, वैशाख कृष्ण चतुर्दशी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, विष्कुम्भ योग, विष्टि (भद्रा) र शकुनि करण, आजको चाडपर्व...

गणपति माइक्रोफाइनान्सको आईपिओ शुक्रबार बाँडफाँड हुने,कतिले पाउँछन् ?

काठमाण्डाै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati) को साधारण शेयर (आईपिओ) वैशाख २० गते शुक्रबार बाँडफाँड हुने भएको छ। मंगलबार प्रि अलोटमेण्ट सम्पन्न गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार आईपिओ...