कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
गलकोट, ८ जेठ/गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको...

